हामीले नेपालमा सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा हाम्रा ग्राहकमहानुभावहरुको लागि छुट सम्बन्धी सम्झौता गरेको छौं । हाम्रो डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को सबै शाखाहरुबाट बिल भुक्तानी गर्नुहुँदा रुम र फुड एण्ड वेभरेजमा आर्कषक छुटको लागि व्यवस्था गरिईएको हो ।
हामीले हाम्रा ग्राहकमहानुभावहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरु सँग आकर्षक छुट सम्बन्धि सम्झौता गर्दै आईरहेको छौं र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिदै जानेछौं ।
Latest Updates View All
9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth)9.00%
Less Than 2 Cr
Individual Deposit (2 Yrs < 30 Mth) More Rates Open Fixed Deposite